Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • परराष्ट्रमन्त्री साउद र अमेरिकी राजदुत थम्प्सनबीच भेटवार्ता

    परराष्ट्रमन्त्री साउद र अमेरिकी राजदुत थम्प्सनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 510
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्प्सनबीच भेटवार्ता गरेका छन् ।

    उनीहरुबीच मंगलबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।



    भेटवार्ताको क्रममा दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    राजदुत थम्प्सनले नवनियुक्त मन्त्री साउदलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार