Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकल अंकको ब्याजदर कायम गर्न अर्थमन्त्रीसँग लगानीकर्ताको माग

    एकल अंकको ब्याजदर कायम गर्न अर्थमन्त्रीसँग लगानीकर्ताको माग

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 459
    SHARES

    काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन् ।

    सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्री महतसँग भेटेर पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका छन् ।



    उनीहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् ।



    भेटमा विद्यमान व्याजदर उच्च भएकाले लगानी निरुत्साहित हुन गएको भन्दै उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन समेत उनीहरुले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार