Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 564
    SHARES

    काठमाडौं । चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ ।

    २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा वर्षा लभर गर्लको भूमिकामा छिन् ।



    आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको छ ।



    चलचित्रमा वर्षा र रमेशका साथै आयन खड्का, सुशिल पोखरेल, स्व. जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय रहेको छ ।

    राम राघव आचार्यद्धारा निर्देशित चलचित्रलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार