Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मेसीले जिते लाउरेस अवार्ड, अर्जेन्टिनालाई ‘टिम अफ द इयर’को उपाधि

    मेसीले जिते लाउरेस अवार्ड, अर्जेन्टिनालाई ‘टिम अफ द इयर’को उपाधि

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 513
    SHARES

    एजेन्सी । लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि जितेका छन् । ​

    मेस्सीका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड हासिल गरेको हो ।



    हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध मेस्सीले ‘यो विशेष सम्मान हो ।



    म राष्ट्रिय टोलीबाट मात्र नभइ पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु’ भन्दै प्रतिक्रिया दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार