Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साउदी क्लब अल हिलालसँग मेसीको इन्टर मियामी हार्‍यो

    साउदी क्लब अल हिलालसँग मेसीको इन्टर मियामी हार्‍यो

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 696
    SHARES

    एजेन्सी । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालसँग लियोनेल मेस्सी सम्मिलित इन्टर मियामी पराजित भएको छ ।

    गएराति सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।



    अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र माल्कमले एक एक गोल गरे।



    इन्टर मियामीका लागि लुइस स्वरेज, लियोनेल मेस्सी र डेभिड रुइजले एक/एक गोल गरे ।

    हाल साउदी भ्रमणमा रहेको इन्टर मियामीले अब फेब्रुअरी १ मा क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार