Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थपिए ५१ जना कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा थपिए ५१ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 438
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९०२ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



    त्यस्तै सोही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ ।



    यसैबीच अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार