Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘ए’ डिभिजन लिग : आज तीन वटा खेल हुँदै

    ‘ए’ डिभिजन लिग : आज तीन वटा खेल हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 549
    SHARES

    फाइल फोटो

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

    च्यासल मैदानमा दिउँसो तीन बजे दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुनेछ ।



    त्यस्तै, दशरथ रङ्गशालामा दिउँसो तीन बजे थ्री स्टार र आर्मी क्लब खेल्नेछन् ।



    आज हुने अर्को खेलमा चर्च ब्वाइज र सातदोबाटो युथ क्लब बेलुका ६ बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार