Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मुलुकको आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आएको अर्थमन्त्री महतको दाबी

    मुलुकको आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आएको अर्थमन्त्री महतको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 522
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी ल्याएको बताएका छन् ।

    शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्तासमेत रहेका डा. महतले यस्तो बताएका हुन् ।



    उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनेर सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।



    कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार