Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लगातार पाँचौँ दिन पनि शेयर बजार बढ्यो, कारोबार रकम १ अर्ब २७ करोड

    लगातार पाँचौँ दिन पनि शेयर बजार बढ्यो, कारोबार रकम १ अर्ब २७ करोड

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 399
    SHARES

    फाइल फोटो

    काठमाडौँ । साताको दोस्रो दिन शेयर बजार ८.१० अंकको बढोत्तरी भएर नेप्से परिसूचक १८९१.३१ को विन्दुमा कायम हुन पुगेको छ ।

    यस क्रममा आज १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ ।



    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज आइतबारको तुलनामा कारोबार रकम ३३ करोड रुपैयाँ घटेको हो ।



    आइतबार एक अर्ब ६० करोड रुपैयाँको शेयर करोबार भएको थियो । आज एक अर्ब २७ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

    सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार