Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड डाक्टर सञ्जुको श्रद्धाञ्जली सभामा सहभागी

    प्रधानमन्त्री प्रचण्ड डाक्टर सञ्जुको श्रद्धाञ्जली सभामा सहभागी

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 579
    SHARES

    काठमाडौं । खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन् ।

    खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुर्खेत पुगेका हुन् ।



    प्रधानमन्त्री प्रचण्ड अहिले सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको श्रद्धाञ्जली सभामा सहभागी भएका छन् ।



    केही दिन अघि रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डाक्टर सञ्जु खड्काको मृत्यु भएको थियो ।

    खड्कासँग छोटो भेटघाट गरी उनी प्रसिद्ध धार्मिक पर्यटकीयस्थल खप्तड लाग्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार