Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जापानमा विवादास्पद विधेयक पारित, विदेशी नागरिकलाई समस्या

    जापानमा विवादास्पद विधेयक पारित, विदेशी नागरिकलाई समस्या

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 861
    SHARES

    एजेन्सी । जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ ।

    जापानी संसदको माथिल्लो सदनले हिजो यो कानुनको विधेयकलाई पारित गरेको हो ।



    यो विधेयकले शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई समस्यामा पार्ने र देश छोड्न बाध्यकारी बन्न सक्नेछ ।



    केही विपक्षी दलले अस्वीकार गरे पनि जापानी प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसको कोमेइतो गठबन्धन सहयोगी र अन्य साना पार्टीहरूको समर्थनमा यो कानून ल्याएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार