Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चन्द्रमामा सफल अवतरण भएको जापानको अन्तरिक्ष यान निष्कृय

    चन्द्रमामा सफल अवतरण भएको जापानको अन्तरिक्ष यान निष्कृय

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 948
    SHARES

    एजेन्सी । जापानले चन्द्रमामा पठाएको अन्तरिक्षयान निष्कृय भएको छ ।

    मुन स्नाइपर मिसनमा चन्द्रमाको सतहमा शनिवार अवतरण भएको तीन घण्टापछि नै यो यानसँगको सम्पर्क विच्छेद भएको हो ।



    द स्मार्ट ल्याण्डर नामको अन्तरिक्षयान सौर्यऊर्जामा आएको समस्याका कारण बन्द भएको बताइएको छ ।



    जापानको अन्तरिक्ष एजेन्सी जाक्साले भने सूर्यको किरण सही ठाउँमा पर्‍यो भने उनीहरूको चन्द्रमा ल्यान्डर फेरि सक्रिय हुन सक्नेमा आशावादी रहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार