Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकियो

    प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकियो

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 585
    SHARES

    काठमाडौं । व्यवस्थापिका संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ ।

    प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो ।



    आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् ।



    सभामुख देवराज घिमिरेलेले भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार