Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • शिल्पा मास्केको फिल्म ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

    शिल्पा मास्केको फिल्म ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शिल्पा मास्के अभिनीत नेपाली कथानक चलचित्र ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ ।

    आगामी असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने दुई मिनेट ४७ सेकेन्ड लामो चलचित्रको ट्रेलरमा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकट दर्शाइएको छ ।



    गत बिहीबार फिल्मको नेपाली भर्सनको ट्रेलर सार्वजनिक गरिएको थियो । अभिनेत्री शिल्पा मास्केले दिएको बोल्ड सिनलाई लिएर फिल्मको चर्चा भइरहेको छ ।



    सुरज पाण्डे निर्देशित फिल्ममा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्माले अभिनय गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार