Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हँसियाले हानेर स्याङ्जामा ९ वर्षीय बालकको हत्या

    हँसियाले हानेर स्याङ्जामा ९ वर्षीय बालकको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 792
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । स्याङ्जामा ९ वर्षीय बालकको हत्या भएको छ।

    अर्जुनचौवारी गाउँपालिका-६ सिँउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटाको हत्या भएको हो ।



    सोही ठाउँका २१ वर्षीय सुजन चुवाई सुवेदीले बालकको हत्या गरेको आरोप छ।



    हँसियाले हानेर बालकको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    घटनापछि फरार रहेका चुवाईलाई प्रहरीले पुतलीबजार नगरपालिका-१बाट पक्राउ गरेको हो।

    उनीमाथि थप अनुसन्धान बढाएको कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार