Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगे गौतम

    एमाले अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगे गौतम

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एमाले मुख्यालय च्यासल पुगेका छन् ।

    तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा लागेका गौतम आईतबार च्यासल पुगेका हुन् ।



    गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमालेमा नै फर्किएर पार्टीमा क्रियाशील हुने बताएका थिए ।



    पार्टीमा पुन फर्किएर सदस्यता पनि नवीकरण गर्ने बताएका गौतमले उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार