Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वर्षासँगै आएको पहिरोले कोशी राजमार्ग अवरुद्ध

    वर्षासँगै आएको पहिरोले कोशी राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 756
    SHARES

    फाइल तस्विर

    सङ्खुवासभा । अविरल वर्षासँगै आएको बाढी–पहिरोले कोशी राजमार्ग अवरुद्ध भएको छ।

    लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो।



    वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको छ।



    वर्षासँगै आएको पहिरोले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयले जनाएको छ ।

    उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार