Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अब वीर अस्पतालका सात सय जनरल बेड बिरामीले निःशुल्क पाउने

    अब वीर अस्पतालका सात सय जनरल बेड बिरामीले निःशुल्क पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 1.4K
    SHARES

    ????????????????????????????????????

    काठमाडौं । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो। अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।



    ७०० बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने बताईएको छ ।



    सरकारले बिहीबार उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत, रेक्टारमा डा लोचन कार्की, रजिस्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार