Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 453
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ । यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ ।

    २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ ।



    कुल ४२ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार