Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 501
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ ।

    यससँगै सूचक २०९७.८९ अंकमा आएको छ ।



    ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ ।



    ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार