Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु

    बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीका सुरेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



    दशरथचन्द–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको सुप प्र ०१ –००२ त ६३८९ नम्बरको ट्याक्टर सोमबार साँझ करिब ७ बजे वडा नम्बर ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो।



    ट्र्याक्टर सनकट्या भिरबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार