Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वमिस नेपाल माल्भिकाले श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद

    पूर्वमिस नेपाल माल्भिकाले श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन् ।

    एक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको खुलासा गरेकी हुन् ।



    उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन् ।



    श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुवा र परिवारबाट कहिले पनि नछुट्टाउने आफ्नो सोच रहेको उनले भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार