Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 666
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७१ विन्दुले घटेको छ । यससँगै सूचक २१५५.४८ अंकमा अडिएको छ ।

    ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल २७ पटक कारोबार भएको हो । ९ कम्पनीको भाउ वृद्धि हुँदा ७ वटाको भने घटेको छ ।



    बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार