Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मकैबारीमा १४ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

    मकैबारीमा १४ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 1.1K
    SHARES

    दाङ । दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय विनोद वली १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार बिहान पक्राउ परेका हुन् ।



    वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगेर मंगलबार दिउँसो बलात्कार गरेको आरोप छ ।



    सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार