Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • दोलखामा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता, ३ को उद्धार

    दोलखामा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता, ३ को उद्धार

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 666
    SHARES

    दोलखा । दोलखामा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् भने ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

    जिल्लाको गौरीशंकर गाउँपालिका–८ टोपाटारमा बिहीबार रातिको वर्षाका कारण पहिरो जाँखा ३ घर पुरिएका हुन् ।



    प्रहरीका अनुसार बेपत्ता र घाइतेका परिचय खुल्न बाँकी छ । पहिरोले बस्तीका धेरै घर जोखिममा परेको छ । टेलिफोन सम्पर्क पनि हुन नसकेको प्रहरीले जनाएको छ ।



    यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ । दुर्गम भेग भएकाले पहिराले गरेको क्षतिको विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार