Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आइएसले बसमा गरेको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु

    आइएसले बसमा गरेको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 783
    SHARES

    एजेन्सी । द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहका जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ ।

    एकजना युद्ध अनुगमनकर्ताले शुक्रबार सो घटनाबारे जानकारी गराएका हुन् ।



    बेलाइतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बिहीबार देइर एजोर प्रान्तमा आइएसका सदस्यहरूले एउटा सैन्य बसलाई निशाना बनाएर गरेको जनाएको छ ।



    उक्त आक्रमणमा २३ सैनिकको मृत्यु भएको र १० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार