Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललितानिवास काण्डमा दोषी ठहर भएमा कारबाही भोग्न तयार छु : बाबुराम भट्टराई

    ललितानिवास काण्डमा दोषी ठहर भएमा कारबाही भोग्न तयार छु : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 654
    SHARES

    कैलाली । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा कानुनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताएका छन् ।

    कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले जग्गा प्रकरणको छानबिन निष्पक्ष हुनुपर्ने समेत माग राखे ।



    यस्तै उनले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए ।



    संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार