Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पूर्व अर्थमन्त्री जनार्दन शर्माको फेसबुक पेज ‘ह्याक’, स्वामित्वमा ल्याउने प्रयास जारी

    पूर्व अर्थमन्त्री जनार्दन शर्माको फेसबुक पेज ‘ह्याक’, स्वामित्वमा ल्याउने प्रयास जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 765
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ ।

    पूर्वअर्थ तथा गृहमन्त्रीसमेत रहेका शर्माको फेसबुक पेज केही दिनदेखि ह्याक भएको हो ।



    नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरे । उनले आफ्नो पेज स्वामित्वमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।



    ५ दिनअघि शर्माले रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ । त्यसपछि अनेक प्रकारका भिडिओहरु शेयर भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार