Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उद्योग समितिको सभापतिमा जनमतबाट अब्दुल खान उम्मेदवार

    उद्योग समितिको सभापतिमा जनमतबाट अब्दुल खान उम्मेदवार

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाएको छ ।

    समितिको सभापतिको निर्वाचन सोमबार हुँदैछ। सभापति चयनको लागि आज अपरान्ह ४ बजेसम्म मनोनयनको समय राखिएको छ।



    प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापति चयन गर्न निर्वाचन हुन लागेको हो।



    सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार उद्योग समितिको सभापति जनमतले पाएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार