Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘सुन’ भन्दा पहिले नागरिकताको ‘तस्करी’

    ‘सुन’ भन्दा पहिले नागरिकताको ‘तस्करी’

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिहरूको साथमा नेपाली नागरिता फेला पर्ने क्रम रोकिएको छैन ।

    २०८० भाद्र १० गते आइतबार साँझसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित भएको छ ।



    दावाले सुनभन्दा पहिला नागरिकता र राहदानीको तस्करी गर्ने गरेको खुलेको छ । काभ्रेबाट नेपालीका नाममा नागरिकता र राहदानी लिएका विदेशी नागरिकहरूमा दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा र पछि फेला परेका तेन्जिङ सोनाम तामाङ रहेका छन् ।



    उनले २०७८ असोज १९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट राहदानी लिएका हुन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार