Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड

    बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । इराकमा बम बिस्फोटमा संलग्न ३ जनालाई मृत्युदण्ड दिइएको छ ।

    इराकको राजधानी बग्दादमा सन् २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौं घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिकअतिबादी संगठन आइएसका ३ जनालाई मृत्युदण्ड दिइएको हो ।



    इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछीको सो बमबिस्फोट निकै नै घातक भएको ठहर गर्दै सोही घटनामा संलग्न ३ जना तत्काल पक्राउ परेका थिए ।



    इराकका प्रधानमन्त्री मोहमद शिया अल सुदानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार