Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मृत्युदण्डबाट माफी पाए तर हिरासतमै मृत्यु

    मृत्युदण्डबाट माफी पाए तर हिरासतमै मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 2.6K
    SHARES

    एजेन्सी । इरानका एक प्रदर्शनकारीको हिरासतमै मृत्यु भएको छ । मृत्युदण्डको सजायमा माफी पाएका जवाद रुहीको जेलमै मृत्यु भएको हो ।

    सरकारविरोधी प्रदर्शनमा सहभागी भएको कसुरमा तोकिएको मृत्युदण्ड सर्वोच्च अदालतले खारेज गरेको थियो ।



    समाचारमा जनाइएअनुसार विरोध प्रदर्शनका क्रममा गत वर्ष पक्राउ परेका थिए ।



    ३५ वर्षीया रुहीलाई जेलमा मस्तिष्काघात भएको र प्रभावकारी उपचार नपाएका कारण मृत्यु भएको समाचारमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार