Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पेप्सीकोला सडकखण्डमा बसको ठक्करबाट ७ जना घाइते

    पेप्सीकोला सडकखण्डमा बसको ठक्करबाट ७ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।



    घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीले जनाएको छ ।



    दुर्घटना आज बिहान करिब ७ः४५ बजेतिर भएको हो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार