Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एसईई नगर्ने प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको तयारी

    एसईई नगर्ने प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ ।

    सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विधेयकयमा यस्तो प्रस्ताव गरिएको हो ।



    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ । बि.सं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो ।



    ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेर सामान्य संशोधन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार