Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले ओढाए राष्ट्रिय झण्डा

    नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले ओढाए राष्ट्रिय झण्डा

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 579
    SHARES

    काठमाडौं । नेकपा एमालेका दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएका छन् ।

    बिहीवार पशुपति आर्यघाटमा प्रधानमन्त्री प्रचण्डले अन्तिम श्रद्धान्जली दिँदै राष्ट्रिय झण्डा ओडाएका हुन् । यस्तै नेपाली सेनाको टुकडीले सलामी दिएको छ ।



    सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । संविधानसभाका अध्यक्ष नेम्वाङको सोमवार राति २ बजे निधन भएको थियो ।



    नेम्वाङको निधनमा शोक मनाउन सरकारले बिहीवार सार्वजनिक बिदा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार