Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनमतको नीति : आगामी चुनावमा गठबन्धन नगर्ने, तत्काल एकीकरण पनि बन्देज !

    जनमतको नीति : आगामी चुनावमा गठबन्धन नगर्ने, तत्काल एकीकरण पनि बन्देज !

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने भएको छ ।

    सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने नीति लिएको हो ।



    आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।



    पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै सङ्गठन निर्माणमा केन्द्रित हुने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार