Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • २०८४ मा एक्लै लडेर बहुमत ल्याउँछौं, कसैसँग गठबन्धन गर्दैनौँ : उपमहासचिव शर्मा

    २०८४ मा एक्लै लडेर बहुमत ल्याउँछौं, कसैसँग गठबन्धन गर्दैनौँ : उपमहासचिव शर्मा

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.3K
    SHARES

    विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

    माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले २०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी निर्माण अभियानमा लागेको बताए ।



    अबको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने पनि उनले स्पष्ट पारे । अबको निर्वाचनमा एक्लै लड्ने र बहुमत ल्याउने गरी लड्ने उनको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार