Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली

    एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 594
    SHARES

    काठमाडौं । नेकपा एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ ।

    अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको हो ।



    अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् ।



    प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार