Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भविष्य अन्धकार देखेपछि एमालेसँग कांग्रेस र माओवादी आत्तिए : अध्यक्ष ओली

    भविष्य अन्धकार देखेपछि एमालेसँग कांग्रेस र माओवादी आत्तिए : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 507
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आत्तिएको बताएका छन् ।

    बुधबार जनकपुरमा मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले कांग्रेस माओवादीले आफ्नो भविष्य अन्धकार देखेर आत्तिएको दाबी गरे । उनले कांग्रेस र माअ‍ोवादी नसच्चिए भविष्य सुनिश्चित नभएको बताए ।



    यस्तै एमालेले मौका पाउँदा देशलाई विकासको बाटोमा हिँडाउन सक्षम रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार