Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली स्वर्गद्वारीमा

    एमाले अध्यक्ष ओली स्वर्गद्वारीमा

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 792
    SHARES

    प्यूठान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्यूठान पुगेका छन् ।

    अध्यक्ष ओली स्वर्गद्वारी आश्रम मन्दिर पुगेर दर्शन साथै र पूजाआजामा सरिक भएका हुन् ।



    एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने छन् ।



    त्यसपछि स्थानीयसँग बिजुवारमा भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम तय छ ।

    यसअघि असोज १६ गते प्यूठान आउने तय भएकोमा खराब मौसमका कारण कार्यक्रम स्थगित गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार