Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पूर्वजहरुको विद्वता र वीरताले हामीलाई चिनायो, नेपालीसँग मुर्खता पनि छ : केपी ओली

    पूर्वजहरुको विद्वता र वीरताले हामीलाई चिनायो, नेपालीसँग मुर्खता पनि छ : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 456
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीसँग वीरता र मुर्खता रहेको टिप्पणी गरेका छन् ।

    राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले महान पुर्खाको सन्तानलाई हत्तपत्त कसैले हेप्न नचाहने बताए ।



    “यो नेपाली हो भनेपछि हत्तपत्त हेप्न चाहँदैन । किनभने मुर्ख–मुर्ख छ है भनेर । हामीसँग वीरता पनि छ । हामीसँग दुईवटा कुरा छ । वीरता पनि छ, त्यसैसँगै मिसिएको मुर्खता छ । त्यसै कारण अंग्रेजसँग हार्छौंँ,” उनले भने ।



    पूर्वजहरुको विद्वता र वीरताले हामीलाई चिनाएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार