Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ओमानविरूद्ध नेपाललाई पहिलो झड्का, आसिफ आउट

    ओमानविरूद्ध नेपाललाई पहिलो झड्का, आसिफ आउट

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 516
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

    आसिफ शेख ६ रन बनाएर आउट भएका हुन् । बिलाल खानको बलमा आसिफ क्याचआउट भए । नेपालले १ विकेटको क्षतिमा १५ रन बनाएको छ ।



    आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो ।



    यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार