Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • तिहारमा मुलुकभर आपराधिक घटना सामान्य रहेको प्रहरीको दाबी

    तिहारमा मुलुकभर आपराधिक घटना सामान्य रहेको प्रहरीको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ।

    तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका हो।



    समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रहेको प्रहरीले जनाएको छ । तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ।



    दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन्। विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार