Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एसएसपीहरुको पदस्थापन तथा सरुवा [सूचीसहित]

    एसएसपीहरुको पदस्थापन तथा सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 8.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा र पदस्थापन भएको छ ।

    एसपीबाट भर्खरै बढुवा भएका पाँच एसएसपीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार पदस्थापन गरेको हो ।



    पदस्थापन हुनेमा बसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीरबहादुर ओली र चन्द्रवीर राई रहेका छन् ।



    उपप्रधान तथा गृहमन्त्री नारायणकाजीको मन्त्रीस्तरीय निर्णयानुसार मंसिर ५ गते १८ जना एसपीहरु एसएसपीमा बढुवा भएका थिए।

    यस्तै प्रहरी प्रधान कार्यालयले अन्य १५ एसएसपीहरुको काज सरुवा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार