Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पोखरा एयरपोर्टबाट लागुऔषधसहित विदेशी नागरिक पक्राउ

    पोखरा एयरपोर्टबाट लागुऔषधसहित विदेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 813
    SHARES

    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

    लागुऔषध नियन्त्रण व्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नर्वेका ५६ वर्षीय रुने फ्लठालाई पक्रिएको हो ।



    लागुऔषध बोकेर हिँडेको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो ।



    उनलाई प्रहरीले विमानस्थलको प्रस्थान कक्षबाट पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र गाँजाको धुलो ३५ ग्राम लागु औषधसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

    उनलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार