Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हमासले एकजना रुसी बन्दी पनि छाड्दै

    हमासले एकजना रुसी बन्दी पनि छाड्दै

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 735
    SHARES

    काठमाडौं । चारदिने युद्धविरामको तेस्रो दिन आज हमासले एकजना रुसी बन्दीलाई पनि रिहा गर्ने भएको छ ।

    हमास आफैँले एक वक्तव्यमार्फत रुसको नागरिकताधारी एक जनालाई छाड्न लागिएको जनाएको हो ।



    हमासले इजरायलसँगको युद्धमा रुसले आफूलाई गरेको समर्थनका लागि रुसी नागरिकलाई रिहा गर्न लागिएको बताएको छ ।



    अल्जजिराका अनुसार इजिप्टले आज इजरायल र हमासबाट रिहा हुन लागेका व्यक्तिहरूको सूची पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार