Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्दै एमाले अध्यक्ष ओली

    दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्दै एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 693
    SHARES

    दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थलमा स्थलगत अवलोकन गर्ने भएका छन् ।

    अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ अन्वेषणस्थल जलजलेमा अवलोकन तथा सार्वजनिक भेटघाट गर्ने भएका हुन्।



    एमालेले चलाएको झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तरगर्त अध्यक्ष ओलीले भैरबी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको अवस्थाबारे अवलोकन र स्थानीयसँग भेटघाटको कार्यक्रम तय गरिएको छ।



    उनले भोलि दिउँसो साढे २ बजे पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार