Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अदालतले पक्राउ पूर्जी जारी गरेका प्रकाण्ड प्रधानमन्त्री निवासमा

    अदालतले पक्राउ पूर्जी जारी गरेका प्रकाण्ड प्रधानमन्त्री निवासमा

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

    जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएका प्रकाण्डले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।



    भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पूर्जी लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।



    अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको थियो । २०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पूर्जी जारी भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार