Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डा. गोविन्द केसीले सुरु गरे कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन

    डा. गोविन्द केसीले सुरु गरे कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 1.1K
    SHARES

    कैलाली । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह सुरु गरेका छन् ।

    डा. केसीले शुक्रबार साँझ कैलालीको लक्ष्मीनारायण मन्दिरको पाहुना घरबाट सत्याग्रह सुरु गरेको हो ।



    सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीन दिन सत्याग्रह बस्ने बताइएको छ ।



    यसअघि अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार