Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डा. गोविन्द केसीले तोडे अनसन

    डा. गोविन्द केसीले तोडे अनसन

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 627
    SHARES

    धनगढी। सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा.गोविन्द केसीले अनशन तोडेका छन् ।

    केसीलाई रेनुका चौधरी र अञ्जली नेपालीले पानी खुवाएर अनशन तोडेका हुन्। उनी शुक्रबारदेखि अनशन बसेका थिए ।



    गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।



    उनको यो सम्भवत अहिलेसम्मकै छोटो अनशन हो । यसअघि पनि पटकपटक अनशन बस्दै आएका केसी अहिले भने तीन दिनमै पछि हटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार